Posts

कस्तो देखिन्छ होला?

Image
  एका देशमा म भन्ने केटा लाई उनी भन्ने केटी मन परेछ। त्यसछि म माया को पोखरी मा पौडीदै जाँदा पानी हैन बादल हरु उछिनिएर एउटा काल्पनिक ब्रह्माण्ड मा पुगेछ। ल अब सुनुम त्यो दुनियामा म र उनी को कथा कस्तो देखिनछ होला। कस्तो देखिन्छ होला? कथा कविता मा, कलम नरोकिदा मा, एकतर्फी प्रेमका हल्ला, अधुरै नसकिँदा मा। कस्तो देखिन्छ होला? कस्तो देखिन्छ होला? घाउ नबल्जिदा मा, रहर नउमृदा मा, उनी सँग खेल्दै सपना बिपनी नफर्किदा मा। कस्तो देखिन्छ होला? कस्तो देखिन्छ होला? उनी मस्किदा मा, मेरो आङ्ग झस्किदा मा, अनि मैले इसारा गर्दा, उनी लज्जीदा मा। कस्तो देखिन्छ होला? कस्तो देखिन्छ होला? मनमुटाव सुल्जिदा मा, गुनासो पोखिँदा मा, मैले भन्नु खोजेको कुरा, नभनी उन्ले बुझदीदा मा। कस्तो देखिन्छ होला? कस्तो देखिन्छ होला? पर्खाइ टुङ्गिदा मा, हर्ष उम्लिदा मा, मेरो घर बाट सुरु भएको बाजा, उन्को घर अगाडि रोक्किदा मा। कस्तो देखिन्छ होला? कस्तो देखिन्छ होला? साथी अगाडि जिवन थपिंदा मा, मेरो नाम को मेहेन्दीले उन्को हात रङ्गिदा मा, अगाडि चटचट जग्गे रमाउँदै गर्दा, उन्को र मेरो औँठी साटिदा मा। कस्तो देखिन्छ होला? कस्तो दे

मात्र।

Image
हरियो घाँस माथि हाम्रा ति खाली खुट्टा नचाउन, तिमी मात्र मुस्कुराउनु म मायाका गित हरु गुनगुनाइदिम्ला। अघिल्लो पाइला मेरै भैदिये काडा पन्साउन, दोस्रो पाइला तिमी चाल्नु फुलै फुलहरुमा। यी आँखा हरु ले देखे जति खुसी हाम्रै हुनेछन् । दाइने हात मा सारा संसार अनि देब्रे हात मा तिम्रो हात भुल्नेछन । कपास झै पंख फिजाउदै सप्तरङ्गि ढोका नागुम्ला। तिमी मात्र रमाउनु म यी हावा हरु मा तिम्रै बास्ना छरिदिम्ला। प्रेमगित हरुत सबै ले सुन्दा रैछन, म खास प्रेमी हरुकालागी हाम्रो कथा कोरिदिम्ला।

Untitled Story.

Image
That touch was something else. त्यो स्पर्श नै बेग्लै थियो। सायद त्यो भेट धेरै पछि को भएर होला। कहिँ कतै मैले सुनेको थिए कि हरेक क्षणहरुमा हजारौ काहानी हरु लुकेका हुन्छन रे तर ती कहानी हरु का स्मरण तब मत्रै हुन्छ जब ती हजरौ काहानी का सारंश एउटै भैदिन्छ या आँखाले देखे पछि महसुस गरेको काहानी र मनले भोगेपछी महसुस गरेको काहानि ठाकै मेल खाइदिन्छ। बढो गर्वसाथ लेख्दैछु कि ती दुर्लभ प्रतिबिम्ब को महसुस गर्ने मौका मैले पाए। हि हि... पुस्ता नहोला तर अगणितिय समय देखि अटल भै बनेको हाम्रो झै मित्रता मा क्ल्कली रहेका पानीरुप आत्माका आश्रम भित्र आटि नआटि म घुसी दिदा सबै त हैन तर कतिपय सारै नै शुद्ध रुप हरु पनि धमिलिएको थियो त कतिपय त्येतिकै शुद्ध रुप हरु पनि म त्यो कुना बाट निक्लिदिदा खेरि धमिलिएका थिए। मलाई लाग्छ त्यो मेरो गल्तिनै थियो होला कि मैले मेरो त्यो लहर बिच को उपस्थिति र छोड ले भिन्दाभिन्दै सोच भएका आत्मा प्रति के बित्छ भनेर। भित्री मन देखि नै क्षमा माग्नु चाहे मैले वाहाहरु सङ्ग ती सबै एक तर्फी सोच बोकेर गरेका कामहरुका लागि अनि मैले ज्यादा समय सम्म वाहाहरु बीच सुस्त रहि अडिने समय

किन?

Image
म किन शून्य भैरहेको छु। मस्तिष्क मा हजारौं प्रस्न हरुले उत्तर खोजी रहेको छन अनि मन मा हजारौं उत्तर हरु प्रस्न बिहिन छन। के यो मेरो सोच हरु को कुनै गन्तब्य छैन र? किन मेरा कल्पना हरु सधै अधुरै रहन्छन? अन्त्य मा त केबल खुसी रहनु नै त सफलता हो नि हैन र? अब दुरुस्तै तेइ त हैन तर खुसी त खुसी नै हो नि अहिले मेरा अगाडी भयेका साना साना मुस्कान हरु पनि तर किन यी मुस्कान हरुमा रमाइलो स्वाद पाइरहेको छुइन?